राष्ट्रपतिद्वारा त्रिशुली बस दुर्घटनाप्रति दुःख व्यक्त
११ कात्तिक, धादिङ । राष्ट्रपति विद्या भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । भण्डारीले वक्तव्यजारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।
No comments:
Post a Comment