Saturday, November 4, 2017
independent candidate after UML denies ticket
Popular folk singer Komal Oli says she will file nomination as an independent candidate for the House of Representatives elections from Dang Constituency 3 as the party she is affiliated to, CPN-UML, denied the official ticket to her.
With a hope of a chance to contest the polls, Oli had recently defected the Rastriya Prajatantra Party and joined the CPN-UML last month. The party’s district committee had also recommended her name for the candidature.
“I was a central member in the RPP, but joined the UML after it assured me the ticket either in the first-past-the-post system or in the proportional representation,” Oli says, “But, Shankar Pokhrel [UML Standing Committee member] called me yesterday to say he could not. Now, I will be an independent candidate.”
Oli was a popular newsreader at Radio Nepal till last year when she left the prestigious job to join the Kamal Thapa-led Hindu nationalist party.
88 kg gold haul: Case filed against 11 suspects including four Chinese nationals
Police on Friday filed a case against 11 persons including four Chinese nationals who are accused of smuggling 88 kg gold from Tibet to Kathmandu.
Police on September 4 had arrested a man in possession of 88 kg yellow metal from Chhetrapati of Kathmandu. It was the biggest gold haul ever made in Nepal.
The Metropolitan Police Range says the case has been filed against the suspects demanding that they repay the claimed amount of Rs 435.6 million as per the Prevention of Organised Crime Act.
If convicted the suspects also have to serve an imprisonment of five years.
The alleged Chinese nationals are still absconding.
Police say four other Chinese nationals were also involved in the smuggling, but they are yet to be identified. The Range will file another case against them after identification.
मधेसी गठबन्धनका धेरै बागी किन ?
.
आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् ।
फोरम नेपाल र राजपाको संयुक्त गठबन्धनबाट यादवलाई टिकट परेपनि उनीबिरुद्व बागी उम्मेदवारी परेको छ । राजपाका सह महामन्त्री जयप्रकाश ठाकुरले नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव मात्र होइन, मधेसी गठबन्धनबाट उम्मेदबार बनेका प्रायः हरेकविरुद्ध बागी उम्म्ेदवारी परेको छ ।
मधेसी गठबन्धनले आफ्नो उम्मेदवारको सूची बाहिर निकालेकै दिन राजपाका सह महामन्त्री ठाकुरले तथा राजपाकै क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिने बताइसकेका थिए ।
यद्यपि मधेसी गठबन्धनका नेताहरुले यसलाई आक्रोश बुझे । र, उम्मेदबारी दर्ता नगर्ला भन्ने सोचेका थिए । तर, मधेसी गठबन्धनका हरेक उम्मेदवारविरुद्ध गठबन्धनमा आवद्ध दलबाटै बागी परेको छ ।
अधिकांश बागी फोरम नेपाल
राजपाबाट ठाकुरले स्वतन्त्र उम्मेदवारी दिने पहिला नै तय थियो । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदबारी दिने जनाएका थिए ।
तर, राजपा नेता ठाकुरले आफ्नो पार्टी अध्यक्षविरुद्ध उम्मेदवारी दिए लगत्तै फोरम नेपालले जताततै आफ्ना उम्मेदवार उभ्याएको छ । सप्तरी ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका मृगेन्द्रकुमार सिंह यादवबिरुद्व फोरम नेपालले उनकै भाइ अनिरुद्वकुमार सिंह यादवलाई उभ्यायो ।
जबकी उपेन्द्र यादवसँग उम्मेदबारी दर्ता गराउन जाँदा मृगेन्द्र, अनिरुद्वसहितका नेताहरुसँगै दर्ता स्थल औद्योगिक क्षेत्र पुगेका थिए । त्यस समयसम्म उनले उम्मेदवारी दिने कसैले सुइँको समेत पाएका थिएनन् ।
प्रदेशसभामा चुनाव लडेका राजपाका महासचिव मनिष सुमनबिरुद्व आफ्नै नेता लक्ष्मण यादवले बागी उम्मेदबारी दिएका छन् ।
तर फोरम नेपालले सुमनको क्षेत्रमा आफ्नो पनि बागी उम्मेदबार खडा गर्यो भीमराज यादवलाई । राजविराज नगरपालिकाको मेयर पदमा पराजित भएका यादव राजपाबाटै फोरममा आएका हुन् । उनले उम्मेदबारी दिने कुनै चर्चा समेत थिएन् । तर उनले एक्कासी प्रदेश सभा २ को २ बाट उम्मेदबारी दिए ।
फोरम नेपालले गठबन्धनबाट उम्मेदबार बनेका राजपाका नेतालाई यतिमा मात्रै घेराउ गरेका छैनन् । गठबन्धनबाट प्रदेश सभा १ को २ बाट उम्मेदबारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ बिरुद्व पनि आफ्ना प्रदेश सचिव शम्भु झालाई बागी उम्मेदवार बनाएको छ ।
फोरम नेपालको बागी उम्मेदवारी अर्काे पनि छ, जहाँ गठबन्धनबाट राजपाकै उम्मेदबार छन् । क्षेत्र नम्बर ३ को २ मा राजपाबाट उम्मेदबारी दिएका बिन्देश्वर यादवबिरुद्ध फोरम नेपालले बागी उभ्याएको छ । यादवबिरुद्ध फोरम नेपालले सप्तरी सचिव उपेन्द्र यादवलाई बागी उम्मेदबार बनाएको छ ।
नेताहरुका अनुसार उपेन्द्र यादवबिरुद्व राजपाका सह महामन्त्री ठाकुरले बागी उम्मेदबारी दिएकै कारण फोरम नेपालले चारैतिर बागी उम्मेदबार बनाएको छ ।
ठाकुरले उम्मेदबारी फिर्ता दिए फोरम नेपालका पनि सबैले उम्मेदबारी फिर्ता लिने तयारी रहेको श्रोतको भनाइ छ ।
Subscribe to:
Comments (Atom)
-
२७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन...
-
काठमाडौं । ०६२/६३ को आन्दोलनमा कवि, कलाकार, लेखक, फिल्मकर्मीलगायत सर्जक सरिक भए । कविले सडकमै जनताको पक्षमा कविता वाचन गरे भने, नाट्यकर्...
