मंसिर ५, २०७४-इटालीको सिरी ए मा सोमबार राति बोगोग्नाले हेलास भेरोनालाई ३–२ ले हराएको छ । दोस्रो हाफमा बोलोग्नाका लागि ग्रड फ्रेड डोनासले निर्णायक विजयी गोल गरे । जितपछि बोलोग्ना १७ अंकमा दोस्रो स्थानमा छ । खराव खेलिरहेको भेरोना भने पुछारबाट दोस्रो स्थानमा छ र रेलिगेसनको डरबाट गुज्रिरहेको छ । उसको छ अंक मात्र रहेको छ ।
https://welcometonepalipage.blogspot.com/


No comments:
Post a Comment