Saturday, December 9, 2017
कांग्रेसद्वारा काठमाडौं ५ को मतगणना बहिस्कार, पुनः मतगणना गर्न माग
२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ को मतगणना बहिस्कार गरेको छ । उसले दुई केन्द्रको मत गणना गर्न माग गरेको छ ।
काठमाडौं ५ मा वाम गठबन्धनबाट एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रकाशशरण महत र साझा विवकशील पार्टीका उज्वल थापा प्रतिस्पर्धामा छन् ।
तर, अरु क्षेत्रको परीणाम आइसक्दा पनि यहाा भने पटकपटक विवाद भएको छ । पछिल्लो पटक कांग्रेसले बहिस्कार गरेको छ । उसले केही स्थानको मतगणना गर्न माग गरेको छ र निवेदन समेत दिएको छ ।
कांग्रेसले नारायणस्थन सत्तल क र विष्णुपादुकका मन्दिर क मा मत बढी भेटिएको बताएको छ भने गुठीघर सत्तल क, युनिर्भसल ख, सरस्वती मावि टोखाको ख मतदान केन्द्रमा निर्वाचना अधिकृतले हस्ताक्षर नै नगरेको मतपत्र भेटिएको बताएको छ ।
Subscribe to:
Post Comments (Atom)
-
२७ असोज, ताप्लेजुङ । ताप्लेजुङमा समयअगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बिहीबार बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन...
-
काठमाडौं । ०६२/६३ को आन्दोलनमा कवि, कलाकार, लेखक, फिल्मकर्मीलगायत सर्जक सरिक भए । कविले सडकमै जनताको पक्षमा कविता वाचन गरे भने, नाट्यकर्...
No comments:
Post a Comment